LIVING STREAM MINISTRY

बृहत् वितरणका निम्ति प्रकाशनहरू

बृहत् वितरण साइटका निम्ति प्रकाशनहरूमा स्वागतम्


	ख्रीष्टियान जीवनका आधारभूत तत्वहरू, भाग एक 
	ख्रीष्टियान जीवनका आधारभूत तत्वहरू, भाग दुई 
	सर्व-सम्मिलित ख्रीष्ट 
	परमेश्वरको कार्यप्रणाली 
	ख्रीष्टियान जीवनका आधारभूत तत्वहरू, भाग तीन 
	जीवनको ज्ञान 
	महिमामय मण्डली

२००३ देखि लिभिङ स्ट्रिम मिनिष्ट्रीले यसका प्रकाशनहरूका संग्रह समूह बृहत् वितरणको निम्ति उपलब्ध बनाइएको छ । खासमा, सात पुस्तकहरूको शृङ्खलालाई अतिरिक्त भाषाहरू समय-समयमा थपिदै २६ भाषाहरूमा प्रकाशन गरेको छ । यो हाम्रो चाहना हो कि यी बृहत्-वितरण संस्करणहरू तिनीहरूका राष्ट्रियता वा भाषाको बावजूद, परमेश्वर र उहाँको उद्देश्यलाई जान्न खोज्ने सबैकहाँ पृथ्वीभरि नै चारैतिर फैलियोस् ।

हामी यी सात प्रकाशनहरूका पूर्ण विषयवस्तुहरू हाल उपलब्ध सबै भाषाहरूमा यो साइटमार्फत उपलब्ध बनाउनमा खुशी छौं । स्रोतको इजाजतअनुसार, हामी समय-समयमा नयाँ भाषाहरू थप्नलाई कोसिस गर्नेछौं । हामी तपाईंलाई ज्यादै लाभदायी तरीकामा यी पुस्तकहरू पूरै पढ्नको निम्ति केही सहयोगी सुराकहरूको निम्ति थालनी भयो खण्ड पढ्नलाई उत्साहित गर्दछौं । हामी सहकार्य गर्ने वितरकहरूमार्फत धेरै देशहरूमा अहिले उपलब्ध भएका यी पुस्तकहरूका प्रतिलिपिहरूलाई कसरी छाप्नेलगायत, तपाईंका सुझावहरू र आग्रहहरू पनि स्वागत गर्दछौं ।