LIVING STREAM MINISTRY

बृहत् वितरणका निम्ति प्रकाशनहरू

यस शृङ्खलाका पुस्तकहरूलाई कसरी थालनी गर्ने


	ख्रीष्टियान जीवनका आधारभूत तत्वहरू, भाग एक 
	ख्रीष्टियान जीवनका आधारभूत तत्वहरू, भाग दुई 
	सर्व-सम्मिलित ख्रीष्ट 
	परमेश्वरको कार्यप्रणाली 
	ख्रीष्टियान जीवनका आधारभूत तत्वहरू, भाग तीन 
	जीवनको ज्ञान 
	महिमामय मण्डली

यस शृङ्खलाहरूमा भएका पुस्तकहरू पीडीएफ फाइलहरूको रूपमा डाउनलोड गरिन सकिन्छ । तपाईंलाई पीडीएफ फाइलहरू हेर्न र छाप्नको निम्ति निःशुल्कमा उपलब्ध Adobe Reader आवश्यक हुनेछ । कृपया होशियारीपूर्वक वितरण नीति पुनरावलोकन गर्नुहोस् जसमुनि यी फाइलहरू उपलब्ध तुल्याइएका छन् । डाउनलोडको निम्ति उपलब्ध प्रकाशनहरू विषयवस्तुमा ज्यादै आधारभूतदेखि ज्यादै उच्चस्तरीयसम्मै विशेष क्रममा मिलाइएका छन् । यो व्यवस्थापन प्रस्तुत शीर्षकहरूको आफ्नो बुझाइ र सराहना अधिकत्तम पार्न लक्षित छ ।

सात पुस्तकहरू भएर अघि बढ्नुमा, कृपया ख्रीष्टियान जीवनका आधारभूत तत्वहरू, भाग १ देखि शुरू गर्नुहोस्; यसले शृङ्खलाहरूको लागि परिचयझैं काम गर्दछ । त्यसपछि क्रमगत रूपमा प्रस्तुत तीन पुस्तकहरूको अर्को समूहलाई पढ्नुहोस् । यो दोस्रो समूहले केही आधारभूत स्वस्थ ख्रीष्टियान अभ्यासहरूलाई समेट्दछ, हरेक सकारात्मक कुराको वास्तविकता र परमेश्वरको अनन्त योजनाको केन्द्र हुनुहुने ख्रीष्टलाई प्रस्तुत गर्दछ, जसलाई बाइबलले “परमेश्वरको कार्यप्रणाली” (१ तिमो. १:४) भन्दछ । जगझैं यससित, अन्तिम तीन पुस्तकहरूले परमेश्वरीय जीवनबारे विश्वासीहरूका प्रगतिशील अनुभवहरू प्रकाश पार्दछन् र मण्डलीमार्फत परमेश्वरको आखिरी लक्ष्य प्रस्तुत गर्दछन् । हामी आशा गर्दछौं कि सम्पूर्ण शृङ्खलाहरूमार्फत यस्तो चरण-चरणको पढाइ परमेश्वर र उहाँको उद्देश्यलाई जान्नुमा सहयोगी हुनेछ ।